केही दिनमा चुनाव घोषणा नभए अर्को सरकार : भीम रावल
काठमाडौँ,माघ २८ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रचण्ड नेतृत्वको सरकारले केहीदिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले केही दिनमा चुनाव घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताए। उनले अगाडि भने,‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि […]