प्रचण्ड–ओली भेटले तर्सिए देउवा
काठमाडौं, फागुन १– संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटले कांग्रेस झन सशंकित बनेको छ। ‘भेटमा ओली जीले नीति तथा कार्यक्रम पनि ल्याउनुस र बजेट पनि ल्याउनुस भन्नु भएपछि आंशका उब्जिएको छ,’ देउवा निकट स्रोत भन्छ, ‘चुनाव घोषणा नहुने र […]