समुदाय, जात विशेषलाई होच्याएर राष्ट्रवाद हुँदैनः प्रम दाहाल
काठमाडौं, फागुन ६– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै समुदाय र जाति विशेषलाई होच्याएर राष्ट्रवाद हुनै नसक्ने बताउनुभएको छ । राप्रपाको प्रथम एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओली तर्फ संकेत गर्दै हिमाल, पहाड, तराईका जनतालाई चिढ्याएर राष्ट्रवाद नहुने भन्दै सबैलाई मिलाएर लैजान सकिए मात्र सच्चा राष्ट्रवाद हुने बताउनुभयो । उहाँले भन्नुभयो–“कसैलाई होच्याएर, […]