एनसेलको विभिन्न टावरहरूमा आगजनी
११ फागुन, काठमाडौँ । निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ । रौतहट, पोखरा, काभ्रे, बागलुङ, पूर्वी नवलपरासी लगायतका ठाउँमा रहेका टावरमा आगजनी गरिएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी गरिएको छ । यो घटनाको पुष्टि […]