सोताङमा ३८ करोड १६ लाख बजेट बिनियोजन
काठमाण्डौ । सोलुखुम्बुको सोताङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९–८० का लागि ३८ करोड १६ लाख ६५ हजारको बजेट बिनियोजन भएको छ । असार १० गते बसेको गाउँसभाले संघीय सरकारको सशर्तअनुदान १४ करोड ४७ लाख, राजस्व बाँडफाँड ५ करोड ९८ लाख १६ हजार र समानिकरण अनुदान ९ करोड ४७ लाख बार्षिक बजेटमा समाबेश भएको छ । […]