माप्य दुधकोशी र खुम्बु पासाङल्यामु जोड्ने पुल सम्झौता, १ बर्षमा सम्पन्न गर्ने
गाउँले न्यूज, १४ बैशाख, सोलुखुम्बु । माप्यदूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हमु गाउँपालिका जोड्ने मितेरी ट्रष्ट ब्रिजको लागि शुक्रबार सम्झौता भएको छ । माप्यदूधकोशी गाउँपालिका, खुम्बुपासाङल्हमु गाउँपालिका, प्रदेश न १ र केन्द्रिय सरकारको करिब १० करोडको लगानीमा उक्त पुल निर्माणका लागि माप्य दुधकोशी गाउँपालिका र जलब नेपाल प्रा.लि. बीच सम्झौता भएको हो । हिजो शुक्रबार माप्य […]