महाकुलुङमा ४५ फिट अग्लो बोधिचैत्यको प्राण प्रतिष्ठान सम्पन्न
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका १, खिरौलेमा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युब छ्योर्तेन) निर्माण गरिएको छ । स्थानीयबासीको अगुवाईमा ५५ लाख लागतमा उक्त चैत्यको निर्माण गरिएको हो । पर्यटकीय हिसाबले प्रवल सम्भावना बोकेको महाकुलुङ गाउँपालिका धार्मिक दृष्टिकोणबाट पर्यटन प्रबर्द्धन गर्न स्थानीयबसीले आफ्नै पहलमा चैत्यको निर्माण गरेका छन् । त्यस क्षेत्रमा रहेको […]