कागज किन्न रकम नहुँदा पाठ्यपुस्तक छपाइ प्रभावित
काठमाडौँ, मंसिर २० कागज खरिदका लागि रकम नभएपछि जनक शिक्षा सामग्री केन्द्र लिको पाठ्यपुस्तक छपाइ प्रभावित भएको छ । आउँदो शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्मका लागि करिब दुई करोड थान पाठ्यपुस्तक छपाइको जिम्मेवारी लिएको केन्द्रले सरकारसँग कागज खरिदका लागि रु २५ करोड ऋण मागेको छ । ऋण दिने विषयमा सरकार सकारात्मक भए […]