६ वाणिज्य बैंकको नाफा १ अर्ब बढी, सबैभन्दा बढी नेपाल बैंकको
काठमाडौं,फागुन ३ – चालु आर्थिक वर्षको ६ महिनामा आधा दर्जन वाणिज्य बैंकले १ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेका छन् । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंक मध्ये २२ बैंकको नाफा १ अर्ब तल छ । ६ महिनामा १ अर्ब बढी नाफा गर्नेमा नेपाल बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक […]