गायक आरके गोम्बालाई कस्ले फसायो त?
काठमाडौं – गायक आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ । डिपि खनालले लेखेको उक्त गीतलाई बाबुल गिरीले संगित र संगीत संयोजन गरेका हुन । भिडियोमा चक्र बम, रचना गौतम, आरके परियार […]