एजेन्सी,माघ ५- कालो हरिण शिकार गरेको र अवैध हातहतियार राखेको मुद्दामा बलिउड अभिनेता सलमान खानलाई जोधपुर उच्च अदालतले सफाइ दिएको छ। १८ वर्ष पुरानो उक्त मुद्दामा सलमानले सफाइ पाएका हुन्। ५१ वर्षीय सलमान मुद्दाको फैसला सुन्न मंगलबार बहिनी अलवीरा सँगै जोधपुर पुगेका थिए। सन् १९९८ मा ‘हम साथ-साथ हैं’ फिल्मको सुटिङका क्रममा सलमानले २ वटा […]
एजेन्सी– बेलायती बक्सर आमिर खानको सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवन संकटमा परेको समाचारहरु सार्वजनिक भएका छन् । पाकिस्तानी मुलका आमिरको महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको भिडियो सार्वजनिक भएको हो । आमिरले लण्डन ओलम्पिकमा बेलायतलाई रजत पदक दिलाएका थिए । सेक्स भिडियो सार्वजनिक भएसँगै उनकी […]
काठमाडौं ,माघ,५- पशुपति शर्मा नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै धार समाएका गायक हुन् । उनी गीतको लय तथा शब्द संकलनमा पनि अब्बल मानिन्छन् ।सामाजिक संस्कार र जीवनशैलीका मौलिक बोलीचालीको भाषालाई गीतमा उतार्नु उनको प्रमुख विशेषता हो । उनका गीत मनोरन्जनात्मकसँगै सन्देशमुलक पनि हुन्छ । आजको गज्जव साप्ताहिकमा उनको अन्तर्वार्ता छापिएको छ । उक्त साप्ताहिकलाई अन्तर्वाता दिने […]
भारत,माघ ४ – भारतका चर्चित फिल्ममेकर तथा निर्देशक करन जोहरको आत्मकथा सार्वजनिक भएको छ । दि टाइम्स अफ इन्डियाका अनुसार उनको जीवनको बाल्यकालदेखि फिल्म उद्योगमा प्रवेश गरेपछिको घटना विवरणलाई सो किताबमा समावेश गरिएको छ । किताबको नाम ‘एन अनस्विटेबल ब्वाइ’ छ । भारतको मुम्बईमा आयोजित एक कार्यक्रमका बीच बलिउड सुपरस्टार शाहरुख खानले पुस्तक अनावरण गरेका […]
काठमाडौं, माघ ३ – बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्न लागेको सिक्किम बेस्ड नेपाली सिनेमा पौवामा अभिनेत्री मन्जु क्षत्री छनौट भएकी छिन् । सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जीकी कान्छी श्रीमतीको भूमिका निभाएकी थिइन् । प्रियंका चोपडाको सिनेमामा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । मञ्जुले सिक्किम मनिपाल […]
चितवन,माघ २ – नेपाली कथानक चलचित्र “क्लासिक” युट्युबमार्फत सार्वजनिक गरिएको छ । दिनेश राउत निर्देशन गरेकोक्लासिक ’माआर्यन सिग्देल,नम्रता श्रेष्ठ, प्रियंका कार्की, मुख्य भूमिकामा छन् ।
चितवन, माघ १– चितवन महोत्सव अवलोकनका लागि नारायणी नदी किनार पुगेका दर्शकहरुलाई हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ले आफ्नो प्रहसन मार्फत मनोरञ्जन प्रदान गरेका छन् । मुन्द्रेसँगै सो महोत्सवमा लोक तथा दोहोरी गायक प्रजापति पराजुलीले दर्शकहरुलाई भजन चुड्का मार्फत छमछमी नचाएका थिए । महोत्सवमा पुगेका दर्शकहरुलाई हास्य कलाकार जीतु नेपालले विभिन्न व्यक्तिहरुको नक्कल गरेर हसाएका थिए […]
काठमाडौं । चलचित्र छक्का पन्जा पाइरेसी भएपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले कडा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छक्का पन्जा पाइरेसीको चपेटमा परेको भन्दै आपत्ति जनाएका हुन् । छक्का पन्जा लिएर युरोप पुगेको छक्का पन्जाको टोली चलचित्र पाइरेसी भएपछि भ्रमण छोट्याएर नेपाल आउने भएको छ । थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न […]
मुम्बई पुस १- बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड टिभी शो ‘क्वान्टिको’को सुटिङ गर्दागर्दै घाइते भएकी छन् । उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको छ । र, अहिले उनी अस्पतालबाट डिस्चार्ज भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचार अनुसार उनी अहिले घरमै आराम गरिरहेकी छिन् । उनी बिहीबार एक सिन सुट गर्ने क्रममा घाइते भएकी […]
चितवन,पुस २९- नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । लिक भएपछि ‘छक्का पञ्जा’ युट्युबमा राखिएको हो । ‘छक्का पञ्जा’ फेसबुक मार्फत लिक भएको थियो । वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ नेपालमा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र हो । यसले १०१ औं दिन समेत मनाउन सफल भएको थियो । दीपाश्री निरौलाले निर्देशन […]
चितवन,पुस २८- नेपाली कथानक चलचित्र ‘लभ साशा’ बिहीबार (आज) बाट अल नेपाल प्रदर्शनमा आएको छ । राम्रो समीक्षा बटुलिरहेको चलचित्र काठमाडौं उपत्यका भित्र १३ वटा र बाहिर ३१ वटा हलमा प्रदर्शनमा आएको हो । अहिले ४४ वटा हलमा लागे पनि विस्तारै यो संख्या बढ्दै निर्माता माधव वाग्लेले बताए । प्रचण्डमान श्रेष्ठको निर्देशन रहेको चलचित्रमा केकी […]