सलमान र शाहरुख खानको बीचमा सनी लियोनी
भारत,माघ ९ – बलिउडमा सलमान खान र शाहरुख खानको बीचमा भइरहेको शित युद्ध र मित्रता सधैँ चर्चाको विषय रहिआएको छ । यी बलिउडका ‘सुलतान’ र ‘बादशाह’ हुन् । सलमान र शाहरुखका बीच हालै भएको मित्रताको दसी कैयौँ कार्यक्रम भए, जहाँँ दुईले एकैसाथ स्टेज सेयर गरे । र, यी दुई पुनः एकैसाथ एकै मञ्चमा देखिएका छन् […]