खोटाङमा डढेलो गाउँमा पस्दा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट
खोटाङ । खेटाङको विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो । स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक […]