जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान खुम्बुमा शहिद परिवारलाई सम्मान, युवालाई भलिबल
सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न वडामा विभिध कार्यक्रम गरि नेकपा माओवादी केन्द्रको तीन महिने पार्टी रुपान्तरण अभियान सुरु गरेकोछ । मंसिर १५ सम्म सञ्चालन हुने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको आज माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकैसाथ उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटनको अवसरमा सोलुखुम्बु जिल्लामा विभिन्न रचनात्मक कार्यको सुरुवात गरिएको छ । […]