नेकपा (एस) सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा शर्मा
काठमाण्डौं । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीले सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा भीम शर्मा चयन हुनुभएको छ। शनिबार काठमाडौँमा आयोजित भेलाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटीको भेलाले शर्माको अध्यक्षतामा चयन ४५ सदस्यीय सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटी कमिटी बनाएको हो । कमिटीको वरिष्ठ उपाध्यक्ष लाक्पा गेल्जे शेर्पा प्रथम उपाध्यक्षमा सागर तामाङ, उपाध्यक्ष तेन्जी शेर्पा, सचिवमा दोर्जी शेर्पा […]