माप्यमा ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’ सुरु
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ । माप्य दुधकोशी गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा बिधिवदरुपमा उद्घाटन गरिएको हो । माप्य दूधकोशी–५, सिलगुढी डाँडामा शुक्रबार आयोजित कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा […]