आदिबासी जनजाती र मातृभाषा शिक्षणकाे आवश्यक्ता र ओैचित्यता:
मनुहाङ किराँती “साेलु” नेपाल बहुलजातीय, बहुल भाषिक, बहुल साँस्कृतिक देश तथा राष्ट्र हाे । नेपालमा आदिबासी जनजाति तथा मूलबासीकाे ईतिहास त्यसै पनि ऐतिहासिक छ । विविध कालखण्डहरु पार गरेर आएकाे समय, परिस्थिति, राजनीतिक परिवर्तन, राजा, महाराजा सेनापति देखि लिएर हालका मन्त्री सम्म तर फरक रङगमा त्यही वस्तुस्थितिकाे रुपान्तरण भयाे र छ दुरुस्तै रङ फरकमा । […]