खालिङ भाषाको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो)
काठमाडौ । खालिङ राई भाषाको पहिलो म्युजिक भिडियो “च्यारी घ्लेपा ख्याल च्योह्यम” सार्वजनिक भएको छ । ममता खालिङ राई को शब्द, पबिधन खालिङको संगीत/सगीत संयोजन, पूर्ण राई र यसोदा खालिङ राईको स्वारमा रहेको गीत आज डिजिट्ल बजार युटुब मार्फत सार्वजनिक गरिएको हो । खालिङ राई भाषामा धेरैवटा गीतहरु रेकड भएपनी आधिकारिक भिडियो अहिलेसम्म निर्माण नभएको […]