झारलाङ्गी अनुभव
मिति २०७७ माघ १७ गते बिहान दश बजेतिर हामी ओस्तिगाउँ हुँदै कागतेतर्फ उकालो लाग्यौं। हामी ५ जना थियौं म, धनराज दाजै, कर्णे(विवश) दाजै, मन(सुरेश) भाई, झोआ(सुरज) भाई र सुसे(भीमराज)भाई। हामी ओस्तिमा जम्मा भएर हिँडेका थियौं । यतिबेला ओस्ति गाउँबाट देखिने दृश्य सुन्दर र सफा थियो। ओस्ति गाउँ उत्तरतिर फर्केको छ । यहाँ हिउँदको समयमा अलि […]