प्रतिनिधिसभा बैठक फेरि स्थगित
गाउँले न्युज, पुस २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको टुङ्गो नलागेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । शीर्ष नेताहरुबीच छलफलमा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित गरिएको संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई […]