हलेसी तुवाचुङ नगरपालिकाद्वारा सरकारी काममा तीन भाषालाई मान्यता
गाउँले न्युज, खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने नीति ल्याएको हो । वाम्बुले राईको बाहुल्य रहेको वडा नम्बर–१ बाहुनीडाँडा र वडा नम्बर–२ डिकुवामा वाम्बुले भाषा तथा […]