प्रदेश नं १ मा ४१० सक्रिय कोरोना सङ्क्रमित
काठमाण्डौ । प्रदेश नं १ मा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१० जना रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३९१ जना होमआइसोलेसनमा, नोबेल मेडिकल कलेजमा सात, विराट मेडिकल कलेजमा चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा तीन÷तीन, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका तथ्याङ्क सङ्कलन […]