माप्या दुधकोशी गाउँपालिकाको एकीकृत सेवा प्रवाह शिविरको पहिलो दिन ४५५ जनाले लिए सेवा
काठमाण्डौ । माप्य दुधकोशी गाउँपालिकाले काठमाडौंमा सुरु गरेको एकीकृत शिबिको पहिलो दिन ४५५ जनाले सेवा लिएका छन् । सुकेधारा स्थित नवदुर्ग पार्टी भेनुमा आजबाट सन्चालन भएको एकीकृत सेवा प्रवाह शिविरको पहिलो दिन ४५५ जनाले सेवा लिएको माप्य दुधकोशी गाउँपालिका प्रबक्ता अमित राईले जानकारी दिए । बर्खायाम भएका कारण आवागमनमा समस्या भएर गाउँपालिकासम्म पुग्न कठिनाई हुने […]