दुधकोशी पारी फसेका सवारी साधन कोशी तार्ने काम सुरु
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा दुधकोशी पारी फसेका जीप तथा सुमो लगायतका सवारी साधन अस्थायी तुइन निर्माण गरी कोशी तार्ने काम सुरु भएको छ । दुधकोसी नदीमा आएको बाढीले थुलुङ दुधकोसी र सोताङ जोड्ने दिप्लीघाटस्थित बेलिबृज बगाएपछि कोशी पारीका गाउँपालिका सोताङ र महकुलुङ क्षेत्रमा फसेका करिब ४० बढी सवारीसाधन तार्ने काम […]