कमेडी किङ कपिलको ‘ फिरंगीको ‘ पहिलो चरणको सुटिङ पूरा
काठमाडौं,फागुन ६ – भारतीय सिने उद्योगका कमेडी किङ कपिल शर्माले आफ्नो आगामि चलचित्र फिरंगीको पहिलो चरणको सुटिङ पूरा गरेका छन् । यसको जानकारी कपिल आफैँले ट्वीटर एकाउन्टमा दिएका छन् । उनी यो चलचित्रबाट निर्माणको क्षेत्रमा पाइला राख्नेछन् । कपिलले बिकानेरमा पहिलो चरणको सुटिङ पूरा भएको जानकारी दिँदै भने, “धेरै माया, न्यानोपन, भुजिया र पापडका लागि […]