१० विद्यार्थी संगठनले भने–‘स्ववियु निर्वाचन घोषणाका त्रुटी सच्याउ’
काठमाडौँ, माघ २१– त्रिभुवन विश्व विद्यालयले हालै सार्बजनिक गरेको निर्वाचन कार्यक्रम र कार्य तालिकामा भएका त्रुटी सच्याउन माग गर्दै १० विद्यार्थी संगठनहरु एकै ठाउँमा उभिएका छन् । विद्यार्थी संगठनहरुले त्रिभूवन विश्व विद्यालयले कांग्रेस, एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुको मिलोमतोमा त्रुटीपूर्ण स्ववियु निर्वाचन कार्यक्रम र कार्य तालिका सार्बजनिक गरेको आरोप लगाउदै सो कार्य तत्काल […]