विदेशबाट सांसद भाडामा ल्याएमात्रै संविधान संशोधन प्रस्ताव पारित हुन्छ : महासेठ
काठमाडौं, माघ २२- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति र देउता अनि सरकार लागिपरिरहेको आरोप लगाएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले भने,‘संविधान संशोधन कसका लागि हो ? नेपाल र नेपालीहरुको लागि हो कि वा विदेशी […]