अब भारतबाट आउने तेल थप सस्तो हुने
काठमाडौं, फागुन ६ – नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउन भारत सहमत भएको छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ । भारतीय आयल कर्पोशरेन (आईओसी) नेपालले बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा ०.५ प्रतिशत घटाउन सहमत भारत भएको हो । हाल यो २.५ प्रतिशत छ । तर, मार्चपछि २ […]