एनआरएन जापानका प्रतिनिधिहरुलाई स्वागत
चितवन, माघ २४– चितवन उद्योग संघले गैरआवासिय नेपाली संघ (एनआरएन) जापानका प्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघको परिसरमा आज एक कार्यक्रमकाबीच गैर आवसीय नेपाली संघ, अन्तरािष्ट्रय समवन्य परिषद्का सदस्य एवंम् चितवन समाज जापानका सल्लाहाकार, तुलसीराम खरेल, गैर आवसीय नेपाली संघ, जापानका उपाध्यक्ष एंवम् चितवन समाज जापानका सल्लाहाकार, टंक गैह्रे र गैह्रे सेवा समाजका […]