गोंगबु बसपार्क यसरी बन्दैछ अत्याधुनिक,हरियाली बसपार्कसँगै हेल्थ क्लिनिक समेत रहने
काठमाडौं,माघ २५ – पछिल्ला दिनमा तपाई काठमाडौंको नयाँ बसपार्क पुग्नुभएको छ रु पुग्नुभयो भने पहिले र अहिलेको बसपार्कमा आएको परिवर्तन पक्कै महशुस गर्न पाउनुहुनेछ । अहिले नयाँ बसपार्कभित्र स(सना टहरा हटाइएका छन्, जहाँ अस्तब्यस्त र जथाभावी रुपमा ब्यापार गरिन्थ्यो । तुलनात्मक रुपमा बसपार्क सफा पनि देखिन थालेको छ । महानगरपालिकाले गोंगबु बसपार्क सञ्चालनको जिम्मा दिएको […]