कण्डम बाहेक अब पुरुषको लागि अस्थाइ गर्वनिरोधक जेल
काठमान्डौं, माघ २६- पुरुषका लागि गर्भनिरोधको अस्थायी साधनको रुपमा कण्डमको भरपर्दो विकल्प अहिलेसम्म छैन । तर वैज्ञानिकहरुले एउटा यस्तो जेल तयार पारेका छन्, जसले पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको विकल्प दिनेछ । पुरुषमा गर्भनिरोधको एक नयाँ प्रविधि बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । उक्त विधिमा एक विशेष जेल क्रिमका माध्यमबाट शुक्रकिटको प्रवाह रोकिन्छ ।भेसल […]