तोकिएको अवधिभित्रै तीनवटै निर्वाचन हुन्छ – उपप्रम महरा
धादिङ, माघ २६ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले २०७४ माघ ७ गतेभित्रै तीनवटै निर्वाचन सम्पन्न हुने कुरामा शङ्का नगर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, धादिङ शाखाको संयोजनमा नेपाल पत्रकार महासङ्घ मध्यमाञ्चल क्षेत्रीय समितिले धादिङबेँसीमा आयोजना गरेको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री महराले त्यस्तो आग्रह गर्नुभएको हो । उद्घाटन मन्तव्यमा उपप्रधानमन्त्री महराले लोकतन्त्र […]