फागुन पहिलो साता १५ जिल्लामा पोलियो खोप कार्यक्रम
काठमाडौं, माघ २७ – पाँच वर्ष मुनिका बालबालिकामा पोलियोको जोखिम कम गर्न सरकारले १५ जिल्लामा ‘पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, सप्तरी, सिराहा, बाँके, बर्दिया, कैलाली, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु जिल्लामा आउँदो फागुन ७ र ८ गते पोलियो खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ,पहिलो दिन पाँच […]