बसन्त चौधरी फाउण्डेसनद्वारा दारेचोकमा राहत वितरण
चितवन, माघ २७– चितवनको दारेचोकमा बिहिबार ठूलो परिमाणमा राहत सामाग्री वितरण गरिएको छ । बसन्त चौधरी फाउण्डेसनले दारेचोक गाविस भित्र रहेका ६ सय विपन्न दलित र चेपाङलाई कपडा, त्रिपाल र खिचडी वितरण गरेको हो । राहात वितरण कार्यक्रमा बोल्दै फाउण्डेसनका महासचिव रत्नराज पाण्डेले संस्थाले दारेचोकमा पहिलो पटक राहात वितरण गरेको बताउदैँ आगामि दिनहरुमा पनि आवश्यकता […]