शिक्षक सेवा आयोगले निमाविको नतिजा निकाल्यो (नाम सहित)
काठमाडौ,माघ २९- शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणीको स्थायी शिक्षक पदपूर्तिका लागि लिएको लिखित परीक्षा नतिजा सार्वजनिक गरेको छ। आयोगले देशका पाँच विकास क्षेत्रको गणित, पूर्वाञ्चल र पश्चिममाञ्चलको संस्कृत व्याकरण, पश्चिमाञ्चलको संस्कृत भाषा तथा पूर्वाञ्चल र मध्यमाञ्चलको कम्युटर विज्ञानको नतिजा सार्वजनिक गरेको हो । विभिन्न बिषयमा गत भदौ ११ मा लिएको लिखित परिक्षामा […]