केर्मीको तप्पन हाइड्रोथेरापीको खानी
कचहरी डट कम, हुम्ला ।। खगालागाउँ गाविसको केर्मी गाउँमा रहेको तातोपानीको कुवा अर्थात् तप्पनहरुमा हरेक वर्ष हुम्लाका विभिन्न गाउँहरुबाट वर्षको दुई पटक बैसाख जेठ महिना र कात्तिक मंसिर महिनामा तप्पन जाने चलन छ । तप्पनमा गएर विभिन्न प्रकारका छाला, पेट, टाउँको, हातखुट्टा, हाडजोर्नी तथा अन्य रोगहरुको उपचार हुने कुरा स्थानीयबासीहरु वताउँछन् । केर्मी गाउँबाट करीब […]