डिप्रेशनबाट जोगिन विद्यार्थीहरुलाई प्रशिक्षण
चितवन, फागुन २– चिकित्सा विज्ञानका विद्यार्थीहरुको संस्था ह्वाईट कोटले भरतपुरको एसओएस बालग्रामका विद्यार्थीहरुलाई डिप्रेशन, आत्महत्या, तनावमुक्त हुने बारे जनचेताना मुलक कार्यक्रम गरेको छ । ह्वाइट कोट का अध्यक्ष आविस्कार चापागाइँ को संचालनमा भएको कार्यक्रममा कक्षा ११ र १२ का ८२ जना विद्यार्थीहरु सहभागि थिए । सो कार्यक्रममा डा.शशांक सिंह, सुचिता आचार्य, निरुता बराल, सचिन सापकोटा, अजित […]