एला मिला ङ्याल्मो Tamang Love song को म्युजीक भिडियो सार्वजनीक
गाउँले न्युज -काठमाडौं, तामाङ साङ्गीतीक क्षेत्र प्रेम मय भईरहेको यो माहोलमा पुन अर्काे धमाकेदार तामाङ प्रेम गितको प्रवेश भएको छ । काठमाण्डौको वौद्धमा तामाङ चलचित्र संघका अध्यक्ष तथा समाजसेवी बिकु थोकरको प्रमुख आतिथ्यतामा तामाङ प्रेम गीत एला मिला ङ्याल्मोको म्युजीक भिडियो सार्वजनीक कार्यक्रम सम्पन्न भएको हो । चोखो मायाको उदाहरण वनेर देखाउने गीतको संदेश रहेको […]