ग्रामीण क्षेत्रका विषयले प्राथमिकता पाउनुपर्छ – सञ्चारमन्त्री
काठमाडौँ, पुस ५ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ग्रामीण क्षेत्रका बहुसङ्ख्यक जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजको आज ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमले समाजमा उत्प्रेरणा दिने खालका समाचारलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारलाई खबर केन्द्र वा सिंहदरबारमा मात्र छ भन्ने परेको […]