‘मोडल बनाइदिन्छु’ भन्दै होटलमा बोलाएर लुटपाट
पोखरा,पुस ६- पोखराको एक दैनिक पत्रिकामा मोडल आश्यकता भएको विज्ञापन प्रकाशित भयो । विज्ञापनका आधारमा पोखरा लामाचौरकी एक युवतीले फोन गरिन् । उनलाई पुष्कर खड्का भन्ने मानिसले अन्तरवार्ताका लागि भन्दै पोखराको होटल सन्तोषीमा बोलाएर ३ तोला ५० लाल सुनका गहना, आईफोन र १२ हजार रुपैयाँ लुटपाट गरे । यो त एक प्रतिनिसिध घटना मात्रै हो […]