बहिरङ सेवा ५ बजेसम्म चलाउन स्वास्थ्यमन्त्रीको निर्देशन,पालना नभए कारबाही
काठमाडौं,पुस ६- स्वास्थ्य मन्त्रालयले बहिरङ (ओपिडी) सेवा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न मातहतका स्वास्थ्य संस्थाहरुलाई फेरि पत्राचार गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन तथा मन्त्रालयको निर्णयानुसार यसअघि दिइएको निर्देशन केही अस्पतालले कार्यान्वयन नगरेको पाइएकाले फेरि पत्राचार गरिएको हो। केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य […]