कास्कीमा अन्तर्राष्ट्रिय चिडियाखाना बन्दै, जङ्गली जनावर उद्धार केन्द्र पनि रहने
पोखरा, पुस ६- सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको नमुना प्राकृतिक चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र निमाण कार्य अन्तिम चरणमा पुगेको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको वडा नं.११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखानाको निर्माणसंगै उक्त परिसरमा […]