‘विप्लव’ माओवादीको बन्दको थोत्रो अस्त्र, सवारी जलाउने र सिसा फुटाउने, उपलब्धि शुन्य
काठमाडौं,पुस ७- कात्तिक २८ गते नेपाल बन्द गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले राखेका माग मध्ये एउटा प्रमुख माग थियो – पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने। केही सवारी साधन जले, केहीका शिशा फुटे, बन्दको प्रभाव रह्यो। तर जे माग राखेर बन्द भएको थियो, त्यो पूरा भएन। बरु उल्टो तीन दिनअघि नेपाल आयल निगमले पेट्रोल र […]