लालपुर्जा सिरानीमा, जग्गा अर्कैको नाममा कीर्ते गरी फरार एक जना पक्राउ
दिपेन्द्र अधिकारी चितवन,पुस ७- लालपुर्जा तपाइँको हातमा होला । तर, लालपुर्जाको नक्कल लिई कतै दुई नम्बरी धन्दा गर्नेले तपाइँको जग्गा भित्रभित्रै बेचिरहको त छैन ? लालपुर्जामा हातमै छ भनेर ढुक्क नहुँदा हुन्छ, किनकी जग्गा कतै मालपात कार्यालयमा भित्रभित्रै कागज मिलाएर तेस्रो पक्षले बेचिदिन पनि सक्छन् । बितेको एक हप्तामा चितवनमा २ वटा यस्ता घटना भएका […]