लोकमानविरूद्धको सुनुवाई सुरू, एक साताभित्रै निर्णय आउन सक्ने
काठमाडौं, पुस ७ – अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा केहीबेर अघि सुनुवाई सुरू भएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई, ईश्वर प्रसाद खतिवडा, अनिलकुमार सिन्हाको पूर्ण इजलासले सुनुवाई सुरू गरेको हो। यसअघि मंसिर १६ गते न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वर प्रसाद खतिवडा र आन्दन्दमोहन भट्टराईको पूर्ण इजलासमा परेको थियो । यसपालीको इजलासमा पौडेलको […]