कस्तो छ तपाईंको स्वास्थ्य ? नङबाट थाहा पाउनुस् !
काठमाडौं,पुस ८- नङले तपाईंको हात र गोडाको सुन्दरता बढाउने मात्र होइन, यसले त तपाईंको स्वास्थ्यस्थिति पनि बताउँछ । नङको काम चिलाएको भाग कन्याउने मात्र होइन, यसले त आफ्नै भाषामा तपाईंको स्वास्थ्य बताउने पनि गर्छ । नङको अवस्थालाई ध्यान दिएर हेर्ने हो भने स्वास्थ्यका बारेमा बेलैमा जानकारी पाएर उपचार गराउन सकिन्छ । सुख्खा र सजिलै फुट्ने […]