थापाठाना एकैदिन पूर्ण साक्षर, पूर्ण खोप र उज्यालो गाविस घोषणा
फलेवास (पर्वत), पुस ८- मुलुककै दोस्रो र पर्वतकै एकमात्र सरसफाइयुक्त नमुना गाउँ विकास समिति एकै दिन तीनवटा अभियान सम्पन्न गरेर झनै नमुना बनेको छ । पर्वतको थापाठाना गाविस बिहीबार एकैदिन पूर्ण साक्षर, पूर्ण खोपयुक्त तथा उज्यालो गाविस घोषित भएको हो । गाविसमा आयोजित एक विशेष समारोहबीच पूर्ण साक्षर, पूर्ण खोप तथा उज्यालो गाविस घोषणा गरिएको […]