एमालेले सत्ताबाट बाहिरिएको रिस पोख्योः देउवा
काठमान्डौं,पुस ८- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराउनु कांग्रेसको प्रमुख दायित्व भएको बताएका छन्। कांग्रेस कोषाध्यक्षहरूको शुक्रबारदेखि काठमाडौंमा सुरु भएको भेलाको उद्घाटन गर्दै सभापति देउवाले २०७४ माघभित्र स्थानीय तह, प्रदेश र संघीय निर्वाचन गराउनु कांग्रेसको प्रमुख दायित्व भएको बताएका हुन्। कांग्रेसले राष्ट्रिय एकता चाहेको उल्लेख गर्दै तराई, पहाड र हिमाललाई […]