दरौदी कालिका हाइड्रोपावर उद्घाटन गर्दै प्रधानमन्त्रीले भने,‘देशैभर लोडसेडिङ अन्त्य गर्ने तयारी हुँदैछ’
गोरखा,पुस ८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी भैरहेको बताएका छन्। शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको कार्यक्रममा प्रधानमन्त्रीले भने,‘सरकारले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गरिरहेको छ।काठमाडौंमा लोडसेडिङ अन्त्य गरिएको छ,’ उनले थपे,‘देशैभरी लोडसेडिङ कसरी अन्त्य गर्न सकिन्छ भनेर हामीले गृहकार्य गरिरहेका छौं। हामी […]